आज एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

आज एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

२०७८, माघ ९ आइतवार

  • 841
    SHARES

  • आज एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्।

    आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालयले जनाएको छ ।

    पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न आलटाल गरिरहेको स्थानीय तहको निर्वाचन, शुक्रबार प्रधनमन्त्री शेरबहादुर देउवाले सम्बोधनमा आफ्नो सरकारले गरेका विकास निर्माणका कामहरुको वास्तविकता र समग्र राजनीतिक परिस्थितीका बारेमा एमालेको धारणा सावर्जनिक गर्ने तयारी गरेको बताइएको छ ।

    २०७८, माघ ९ आइतवार०८:२२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार