वर्षमान पुन आज स्वदेश फर्कंदै

वर्षमान पुन आज स्वदेश फर्कंदै

२०७८, माघ १० सोमवार

  • 3.3K
    SHARES

  • वर्षमान पुन आज स्वदेश फर्कंदै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् ।

    आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेका हुन् । सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

    २०७८, माघ १० सोमवार०८:२७:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार