काठमाडौ । देशभरीका बिद्यालय ५ दिनका लागि खोलिने भएको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले एक सूचना मार्फत कोभिड १९ को तेस्रो भेरियन्त (ओमिक्रोन) फैलिए संगै देशभरीका बिद्यालय माघ १५ गते सम्म बन्द रहेको छ।
यहि माघ १५ गते देखि २० गतेसम्म बिधालय खोप लगाउनको लागि खोल्न लागेको सुचनामा जनाईएको छ । सम्पुर्ण विद्यार्थीहरुलाई खोप दिने अभियानका लागि ५ दिन विद्यालय खोल्ने भएको हो।
स्थानिय तह संग समन्वय गरि विद्यार्थीहरुलाई खोप प्रदान गरितोकिएको उमेर समुहलाई कोहि पनि नछुटिने गरि खोप कार्यक्रम संचालन गर्न लागिएको हो ।