खुला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर

खुला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर

२०७८, माघ १७ सोमवार

  • 1.1K
    SHARES

  • खुला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर

    काठमाडौँ । सरकारले खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. शिलु मानन्धरलाई नियुक्त गरेको छ ।

    सोमबार बसेको नियमित मन्त्रिपरिषद् नियमित बैठकले मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

    शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र इन्द्र कार्कीको नाम सिफारिस गरेको थियो ।

    मानन्धरको नियुक्तिसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति पाएको छ ।

    २०७८, माघ १७ सोमवार०९:४३:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार