शिक्षक अस्पतालका लागि चितवनमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

शिक्षक अस्पतालका लागि चितवनमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

२०७८, माघ १८ मंगलवार

  • 989
    SHARES

  • शिक्षक अस्पतालका लागि चितवनमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । सरकारले शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पताल निर्माणका लागि चितवनको भरतपुर महानगरपालिका-१५ मा २१ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

    पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले ३०० शय्याको शिक्षक अस्पताल बनाउन भरतपुर, भक्तपुर र मकवानपुर प्रस्ताव गरेकोमा मन्त्रिपरिषद्ले भरतपुरमा जग्गा प्राप्तिका लागि सैद्धान्तिक सहमति दिएको एक मन्त्रीले बताए ।

    २०७८, माघ १८ मंगलवार०८:३४:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार