सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

२०७८, माघ २० बिहिवार

  • 1.0K
    SHARES

  • सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

    योण्डे । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति भएको पहिलो सेमिफाइनलमा सेनेगलले बुर्किनालाई ३९१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रीशा गुये र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै तेस्रोपल्ट प्रतियोगिताको फाइनल यात्रा तय गरेको हो ।

    अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल आज हुनेछ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । -एजेन्सी । 

    २०७८, माघ २० बिहिवार०७:४१:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार