गोकर्णेश्वरमा माघ २३ बाट भौतिकरुपमै कक्षा संचालन हुने 

गोकर्णेश्वरमा माघ २३ बाट भौतिकरुपमै कक्षा संचालन हुने 

२०७८, माघ २० बिहिवार

  • 1.5K
    SHARES

  • गोकर्णेश्वरमा माघ २३ बाट भौतिकरुपमै कक्षा संचालन हुने 

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र भौतिक उपस्थितिमै कक्षा संचालन हुने भएका छन् ।

    सरोकार सम्बद्ध निकायसँगको छलफल पश्चात माघ २३ गते बाट भौतिकरुपमै कक्षा संचालन हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

    नगरपालिकाको माघ १८ गते बसेको बैठकले सामाजिक एवं भौतिक दुरि कायम गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुलाई पुर्ण सतर्कता र सजगताका साथ अवलम्बन गरि विद्यालय संचालन गर्न अनुमति दिएको हो । 

    gokarneshwor-1.jpg

    २०७८, माघ २० बिहिवार०१:१४:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार