बसन्त पञ्चमीका अवसरमा नेकपा एमालेद्धारा शुभकामना

बसन्त पञ्चमीका अवसरमा नेकपा एमालेद्धारा शुभकामना

२०७८, माघ २३ आइतवार

  • 1.1K
    SHARES

  • बसन्त पञ्चमीका अवसरमा नेकपा एमालेद्धारा शुभकामना

    काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइने श्रीपञ्चमीको अवसरमा नेकपा एमालेले शुभकामना व्यक्त गरेको छ।

    शास्त्रीय परम्परा र प्राचिन ज्ञानलाई प्रवर्धन र अनुसरण गर्न माता सरस्वतिको पुजा गरिदै आएको जनाउदै नेकपा एमालेले बसन्त पञ्चमीका अवसरमा सबैलाई शुभकामना ब्यक्त गरेको छ।

    विज्ञाप्ति :

    uml-bigyapti.jpg

     

    २०७८, माघ २३ आइतवार०७:१३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार