एसईई परीक्षाको तालिका सार्वजनिक

एसईई परीक्षाको तालिका सार्वजनिक

२०७८, माघ २७ बिहिवार

  • 2.0K
    SHARES

  • एसईई परीक्षाको तालिका सार्वजनिक

    काठमाडौँ । माध्यमिक शिक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

    विद्यार्थीको जन्ममिति वा नाम थरमा भएका हिज्जेहरु फरक परेको भए बैशाख मसान्तभित्र सच्याउन पनि कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । 

    see-routine.jpg

     

    २०७८, माघ २७ बिहिवार०७:५६:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार