काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

२०७८, माघ २८ शुक्रवार

  • 845
    SHARES

  • काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दै छ ।

    हिजो (बिहीबार)बाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।

    बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    काँग्रेसले एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्नेछन् ।

    २०७८, माघ २८ शुक्रवार१०:०९:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार