फिफा क्लब विश्वकपको उपाधी चेल्सीलाई

फिफा क्लब विश्वकपको उपाधी चेल्सीलाई

२०७८, फाल्गुण १ आइतवार

  • 1.2K
    SHARES

  • फिफा क्लब विश्वकपको उपाधी चेल्सीलाई

    काठमाडौं । इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

    फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।

    यससंगै चेल्सीले पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ ।

    अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।

    २०७८, फाल्गुण १ आइतवार०८:५२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार