थप ५२१ जनामा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

थप ५२१ जनामा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

२०७८, फाल्गुण १ आइतवार

  • 1.1K
    SHARES

  • थप ५२१ जनामा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

    ६ हजार ३७ जनाको पिसिआर गर्दा ४२७ र ४०७८ जनाको एन्टिजेन परीक्षण ९४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् ।

    यस्तै आइतबार ३ हजार ९३५ जना निको भएका छन् ।

    २०७८, फाल्गुण १ आइतवार०४:५०:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार