महाअभियोग तीन दलको तीन स्वार्थबाट प्रेरित : कमल थापा

महाअभियोग तीन दलको तीन स्वार्थबाट प्रेरित : कमल थापा

२०७८, फाल्गुण २ सोमवार

  • 1.1K
    SHARES

  • महाअभियोग तीन दलको तीन स्वार्थबाट प्रेरित : कमल थापा

    काठमाडौँ । नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले काँग्रेस, माओवादी र नेकपा एसले आफूहरुको स्वार्थका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रयास गर्नु राजनीतिभित्रको चरम विकृति भएको टिप्पणी गरेका छन् ।

    एमसीसी पास गर्ने काँग्रेसको स्वार्थ, हत्या अभियोगबाट सभामुखलाई जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउने नेकपा एसको स्वार्थका लागि प्रधानन्यायाधीमाथि महाअभियोग प्रस्ताव ल्याइएको थापाको बुझाइ छ ।

    उनले भनेका छन्– एमसीसी पास गर्ने (कङ्ग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैर जिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो।

    २०७८, फाल्गुण २ सोमवार०९:१४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार