एमसिसीको विषयमा अम्पाएरको भुमिकामा मात्र छु : सभामुख सापकोटा

एमसिसीको विषयमा अम्पाएरको भुमिकामा मात्र छु : सभामुख सापकोटा

२०७८, फाल्गुण २ सोमवार

  • 1.1K
    SHARES

  • एमसिसीको विषयमा अम्पाएरको भुमिकामा मात्र छु : सभामुख सापकोटा

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीको विषयमा दलहरुको धारणा बुझेर निष्पक्षता र तटस्थता अपनाउँदै अम्पाएरको भुमिकामा उभिने बताएका छन् । 

    मैले दलहरुको धारणा बुझिरहेको छु। एमसिसीको विषयमा निष्पक्ष ढङ्गले निर्णय गर्छु,’ सभामुख सापकोटाले भने।

    सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी थिएन । उनले यसअघि देखि नै सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ। सभामुख सापकोटाले एमालेलाई संसद् गतिरोध अन्त्यका लागि आह्वान गरेका थिए ।

    २०७८, फाल्गुण २ सोमवार०६:५३:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार