बलजफ्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको घोषणा

बलजफ्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको घोषणा

२०७८, फाल्गुण ४ बुधवार

  • 1.3K
    SHARES

  • बलजफ्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको घोषणा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ ।

    संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

    आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

    २०७८, फाल्गुण ४ बुधवार१२:१३:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार