८ गते पुनः बस्ने गरि सकियो सत्ता गठबन्धनको बैठक

८ गते पुनः बस्ने गरि सकियो सत्ता गठबन्धनको बैठक

२०७८, फाल्गुण ६ शुक्रवार

  • 953
    SHARES

  • ८ गते पुनः बस्ने गरि सकियो सत्ता गठबन्धनको बैठक

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आजको बैठक सकिएको छ । बैठक पश्चात प्रधानमन्त्रीको निवास बालुवाटारबाट नेताहरू बाहिरिएका छन् ।

    आजको बैठकले एमसीसीका विषयमा टुंगो लगाउने अनुमान गरिए पनि निष्कर्षमा नपुगि बैठक सकिएको छ ।

    गठबन्धनको अर्को बैठक यही फागुन ८ गते बस्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

    २०७८, फाल्गुण ६ शुक्रवार११:२९:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार