सरकार जे हुन्छ- हुन्छ, एमसीसी पास गर्दैनौं - माधव नेपाल 

सरकार जे हुन्छ- हुन्छ, एमसीसी पास गर्दैनौं - माधव नेपाल 

२०७८, फाल्गुण ८ आइतवार

  • 1.1K
    SHARES

  • सरकार जे हुन्छ- हुन्छ, एमसीसी पास गर्दैनौं - माधव नेपाल 

    काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताएका छन् ।

    संसद् बैठकपछि उनले सञ्चारकर्मीसँग सरकारले जेसुकै भएपनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन नरहने बताए ।

    "एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ हुन्छ," उनले भने ।

    २०७८, फाल्गुण ८ आइतवार०२:४८:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार