युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

२०७८, फाल्गुण १२ बिहिवार

  • 885
    SHARES

  • युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

    काठमाण्डौ । युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ।

    ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।-एजेन्सी ।

    २०७८, फाल्गुण १२ बिहिवार०१:०९:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार