रुसी आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाको मृत्यु 

रुसी आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाको मृत्यु 

२०७८, फाल्गुण १३ शुक्रवार

  • 1.8K
    SHARES

  • रुसी आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाको मृत्यु 

    लन्डन । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । 

    युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहित १३७ नागरिकको मृत्यु भएको बताएका बीबीसीले जनाएको छ । 

    २०७८, फाल्गुण १३ शुक्रवार०७:३२:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार