१४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा - एमाले

१४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा - एमाले

२०७८, फाल्गुण १४ शनिवार

  • 701
    SHARES

  • १४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा - एमाले

    काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना(एमसीसी) बारे संसदमा उपस्थित भएर छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको बताएको छ ।

    नेपाली काँग्रेसका नेताहरूसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा अनुमोदन गर्न गरेको प्रस्तावमा ओलीले एमसीसीबारे अनिर्णीत नबस्ने तर १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्तमा मात्रै भनेका हुन् ।

    गत हप्तादेखि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता बाक्लिए पनि परिणाम निस्किसकेको छैन । 

    २०७८, फाल्गुण १४ शनिवार०७:५२:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार