नेशनल प्याब्सन उपमहासचिवमा प्रल्हाद दाहालको उम्मेदवारी

नेशनल प्याब्सन उपमहासचिवमा प्रल्हाद दाहालको उम्मेदवारी

२०७८, फाल्गुण २१ शनिवार

  • 1.2K
    SHARES

  • नेशनल प्याब्सन उपमहासचिवमा प्रल्हाद दाहालको उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को उपमहासचिवमा प्रल्हाद दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

    बाँकेको नेपालगञ्जमा फागुन २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

    बिगत २० वर्षदेखि नेशनल प्याब्सनमा निरन्तर आबद्ध भइ काम गर्दै आएका दाहालले केन्द्रीय समितिमा रहेर समेत एक कार्यकाल काम गरिसकेका छन् । 

    २०७८, फाल्गुण २१ शनिवार०७:१९:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार