अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति म्याक्रोन बीच छलफल

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति म्याक्रोन बीच छलफल

२०७८, फाल्गुण ३० सोमवार

  • 861
    SHARES

  • अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति म्याक्रोन बीच छलफल

    काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गर्नु भएको छ।

    दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ-आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिनु भएको छ।

    राष्ट्रपति बाइडेनले आज फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग रूसको युद्ध फेरि छलफल गर्नुभएको ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ।

    गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैन्य कारबाही शुरु गरेको थियो।-एजेन्सी ।

    २०७८, फाल्गुण ३० सोमवार०१:०२:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार