एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै

२०७८, चैत्र १ मंगलवार

  • 921
    SHARES

  • एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक आज बस्ने भएको छ ।

    बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

    निर्वाचन केन्द्रीत भएर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ ।

    २०७८, चैत्र १ मंगलवार०६:५७:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार