क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई हेरचाहको लागि बेलायतमा

क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई हेरचाहको लागि बेलायतमा

२०७८, चैत्र १ मंगलवार

  • 1.1K
    SHARES

  • क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई हेरचाहको लागि बेलायतमा

    काठमाण्डौ । क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ ।

    युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन् ।

    उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा ‘हेरचाह गरिदैछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको, जाविदले स्काई न्यूज टेलिभिजनलाई बताएका छन् ।-एजेन्सी ।

    २०७८, चैत्र १ मंगलवार०३:५२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार