जापानमा ७.३ म्याग्नेच्युटको भूकम्प: दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

जापानमा ७.३ म्याग्नेच्युटको भूकम्प: दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

२०७८, चैत्र ३ बिहिवार

  • 845
    SHARES

  • जापानमा ७.३ म्याग्नेच्युटको भूकम्प: दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

    नागोया । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ। भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन्। पूर्वी जापानमा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको थियो।

    भूकम्पले पुर्‍याएको जनधनको क्षतिको पूर्ण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ।

    भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन्। भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ। भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अवरुद्ध छ। -एजेन्सी । 

    २०७८, चैत्र ३ बिहिवार०७:१५:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार