डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

२०७८, चैत्र ७ सोमवार

  • 1.5K
    SHARES

  • डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

    काठमाडौँ । डा. शंकरप्रसाद शर्मा भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नु भएको हो । 

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई राजदूत नियुक्त गर्नुभएको हो । 

    २०७८, चैत्र ७ सोमवार०७:४४:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार