सन्दीपले दिलाए नेपाललाई पाँचौ सफलता

सन्दीपले दिलाए नेपाललाई पाँचौ सफलता

२०७८, चैत्र ७ सोमवार

  • 1.3K
    SHARES

  • सन्दीपले दिलाए नेपाललाई पाँचौ सफलता

    काठमाण्डौ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत जारी खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पाँचौ विकेट लिएको छ ।

    नेपालका लागि कप्तान सन्दीप लामिछानेले पाँचौ विकेट लिएका हुन् ।

    यस्तो छ नेपालको प्लेइङ ११ :

    ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी ९विकेटकिपर०, पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित पौडेल, विक्रम सोब, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।

    २०७८, चैत्र ७ सोमवार०३:३४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार