राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

२०७७, पौष १६ बिहिवार

  • 1.7K
    SHARES

  • राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

    पौष १६, काठमाडौँ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

    नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । 

    २०७७, पौष १६ बिहिवार०५:००:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार