स्थानीय निर्वाचनमा काँग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई

स्थानीय निर्वाचनमा काँग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई

२०७८, चैत्र ११ शुक्रवार

  • 1.3K
    SHARES

  • स्थानीय निर्वाचनमा काँग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई

    काठमाडौं । नेपाली काँग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।

    सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन् ।

    २०७८, चैत्र ११ शुक्रवार०६:५९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार