काठमाण्डौ । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले सोमबार पहिलो बैठक बोलाउनु भएको छ ।
राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उहाँले मुख्य पदाधिकारीहरूलाई बोलाउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।-एजेन्सी ।