पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

२०७८, चैत्र १५ मंगलवार

  • 853
    SHARES

  • पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

    लिमा । पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी(प्रभावित)कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् ।

    कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित  रहेका थिए ।

    भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग  पास गराउन ८७ मत आवश्यक थियो।-एजेन्सी ।

    २०७८, चैत्र १५ मंगलवार०१:०१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार