एमाले झन् बलियो भएको अध्यक्ष ओलीको दाबी

एमाले झन् बलियो भएको अध्यक्ष ओलीको दाबी

२०७८, चैत्र १९ शनिवार

  • 1.6K
    SHARES

  • एमाले झन् बलियो भएको अध्यक्ष ओलीको दाबी

    काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले झन् बलियो भएको बताएका छन्।

    एमाले फुटेको आरोप लागिरहँदा अध्यक्ष ओलीले एमाले झन् बलियो भएको बताएका हुन्।

    खोटाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमाले झन् बलियो भएको छ। देशभरि एमालेको पक्षमा विशाल लहर आएको छ ।’

    उनले पाँच दलीय गठबन्धनले जालझेलबाट सरकार बनाएको आरोप लगाए। आगामी स्थानीय तहको निर्वाचनमा एमाले अत्यधिक मतका साथ विजयी हुने बताए। ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै भएको बताए।

    khotang-1.jpg

    २०७८, चैत्र १९ शनिवार०८:०७:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार