पाकिस्तानको संसद भंग

पाकिस्तानको संसद भंग

२०७८, चैत्र २० आइतवार

  • 1.6K
    SHARES

  • पाकिस्तानको संसद भंग

    इस्लामावाद । पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले संसद् विघटन गरेका छन् । यस अगाडि प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गरेका थिए ।

    प्रधानमन्त्रीविरुद्ध संसद्ले अविश्वासको प्रस्ताव खारेज गरेसँगै प्रधानमन्त्री खानले यस्तो कदम चालेका हुन् ।

    यसअघि पाकिस्तानी संसद्का उपसभामुख कसिम खान सुरीले पाकिस्तानी संविधानको धारा ५ का आधारमा प्रधानमन्त्री खानविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव खारेज गरेको घोषणा गरेका थिए ।-एजेन्सी ।

    २०७८, चैत्र २० आइतवार०३:५२:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार