गठबन्धनले बनायो नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति 

गठबन्धनले बनायो नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति 

२०७८, चैत्र २२ मंगलवार

  • 733
    SHARES

  • गठबन्धनले बनायो नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति 

    काठमाडौँ । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् ।

    आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका हुन् ।

    समितिमा रहने सदस्यहरुको नाम भने संकलन भईरहेको बताईएको छ । 

    २०७८, चैत्र २२ मंगलवार११:५०:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार