सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने नेपालको घोषणा

सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने नेपालको घोषणा

२०७८, चैत्र २३ बुधवार

  • 877
    SHARES

  • सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने नेपालको घोषणा

    कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ता रु पाँच हजार पुर्‍याइने बताएका छन् ।

    कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीन वटै तहको चुनावसम्म कायम रहने बताए ।

    आगामी स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी पहिलो पार्टी बन्ने उनले ठोकुवा गरे ।

    २०७८, चैत्र २३ बुधवार०७:२४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार