एमाले अध्यक्ष ओली आज नेपालगन्ज जाँदै

एमाले अध्यक्ष ओली आज नेपालगन्ज जाँदै

२०७८, चैत्र २४ बिहिवार

  • 1.1K
    SHARES

  • एमाले अध्यक्ष ओली आज नेपालगन्ज जाँदै

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदै छन् ।

    ओली बिहान ९ बजे नेपालगन्ज जाँदै छन् । त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् ।

    त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ । त्यहाँ पार्टी मातहतको सुकुम्वासी सङ्गठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् ।

    अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमान्डर’ बनेर खटिँदै आएका छन् ।

    २०७८, चैत्र २४ बिहिवार०८:५२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार