पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त 

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त 

२०७८, चैत्र २७ आइतवार

  • 1.4K
    SHARES

  • पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त 

    काठमाडौँ । अविश्वास प्रस्ताव संसदबाट पास भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएको राति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्रीको पद गुमेको हो ।

    विपक्षी दलहरूले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद् विघटनलाई अदालतले पुनस्थापना गरिदिएसँगै गए राति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।

    २०७८, चैत्र २७ आइतवार०७:१४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार