२०७८, चैत्र २८ सोमवार
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन नेकपा एमालेले शिवशङ्कर साहको एकल नाम सिफारिस गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडा छन् । सबै वडाबाट साहकै एकल नाम मेयरका लागि सिफारिस भएको एमाले नेता सुरज झाले बताए ।