एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

२०७८, चैत्र ३० बुधवार

  • 833
    SHARES

  • एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

    काठमाण्डौ । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

    ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।

    मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।-एजेन्सी।

    २०७८, चैत्र ३० बुधवार०२:२७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार