ओली स्काउट पदकबाट विभूषित

ओली स्काउट पदकबाट विभूषित

२०७९, बैशाख १ बिहिवार

  • 1.3K
    SHARES

  • ओली स्काउट पदकबाट विभूषित

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् ।

    बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक हस्तान्तरण गर्नुभएकोे हो । 

    नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट सङ्गठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो ।

    ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पुर्‍याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेको नेपाल स्काउटले बताएको छ ।

    २०७९, बैशाख १ बिहिवार०६:४१:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार