आज एमाले अध्यक्ष ओली सोलुखुम्बु जाँदै

आज एमाले अध्यक्ष ओली सोलुखुम्बु जाँदै

२०७९, बैशाख ५ सोमवार

  • 1.3K
    SHARES

  • आज एमाले अध्यक्ष ओली सोलुखुम्बु जाँदै

    काठमाडौँ । वैशाख ३० गतेको निर्वाचनका सन्दर्भमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सोलुखुम्बु जाँदै छन् ।

    आइतवार पश्चिम पहाडी जिल्ला हुम्ला पुगेका ओली आज पुर्वीनेपालको सोलुखुम्बु जाने भएका हुन् । 

    सोलुखुम्बुको सल्लेरीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्न ओली एमालेका शीर्ष नेतासहित सोलुखुम्बु जान लागेका हुन् ।

    ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सङ्गठन विभाग खगराज अधिकारी, प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलगायतको टोली सोलुखुम्बु जाने एमालेले जनाएको छ ।

    २०७९, बैशाख ५ सोमवार०८:३२:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार