माओवादीबाट ललितपुर महानगरको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

माओवादीबाट ललितपुर महानगरको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

२०७९, बैशाख ९ शुक्रवार

  • 941
    SHARES

  • माओवादीबाट ललितपुर महानगरको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ ।

    माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

    गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।

    २०७९, बैशाख ९ शुक्रवार०२:०३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार