नेकपा एमालेको घोषणापत्र सार्वजनिक

नेकपा एमालेको घोषणापत्र सार्वजनिक

२०७९, बैशाख ९ शुक्रवार

  • 1.5K
    SHARES

  • नेकपा एमालेको घोषणापत्र सार्वजनिक

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।

    शुक्रबार ललितपुरको च्यासलमा रहेको आफ्नो मुख्यालयबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।

    पार्टीले शुक्रबार नै ७५३ स्थानीय तहमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको नेकपा एमालेले जानकारी दिएको छ ।

    घोषणापत्र मस्यौदाकार समितिका संयोजक ईश्वर पोखरेलले ५०० व्यक्ति र संस्थाहरुबाट सुझाव संकलन गरेर घोषणापत्र सार्वजनिक गरेको बताए ।

     

    २०७९, बैशाख ९ शुक्रवार०३:०२:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार