कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

२०७९, बैशाख ११ आइतवार

  • 909
    SHARES

  • कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ ।

    काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेको घोषणा पत्रमा आर्थिक समृद्धि र सुशासनका विषयहरुलाई समेटिएको छ ।

    उनिहरुले आज आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तारका साथै सुशासन प्रत्याभुतीको संकल्पसहितको घोषणापत्र सार्वजानिक गरेका हुन् ।

    घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ ।

    २०७९, बैशाख ११ आइतवार०२:५६:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार