एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

२०७९, बैशाख १२ सोमवार

  • 1.7K
    SHARES

  • एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

    काठमाण्डौ । नेकपा एमाबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् ।

    मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराएका हुन् ।

    प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् ।

    यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताक र  कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

     

    २०७९, बैशाख १२ सोमवार०२:१२:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार