लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

२०७९, बैशाख १६ शुक्रवार

  • 1.7K
    SHARES

  • लोसपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो ।

    लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

    स्थानीय तह निर्वाचन आउन अब १४ दिन मात्र बाँकी छ

    स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरूले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

    २०७९, बैशाख १६ शुक्रवार०१:४९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार