सशस्त्र प्रहरीको आइजिपीमा राजु अर्याल

सशस्त्र प्रहरीको आइजिपीमा राजु अर्याल

२०७९, बैशाख १८ आइतवार

  • 1.1K
    SHARES

  • सशस्त्र प्रहरीको आइजिपीमा राजु अर्याल

    काठमाडौँ । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आइजिपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आज (आइतबार)को बैठकले एआईजी अर्याललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    अर्याल आइजिपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदै छन् ।

    सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अहिलेका आइजिपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

    २०७९, बैशाख १८ आइतवार०२:४४:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार