भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७९, बैशाख १९ सोमवार

  • 977
    SHARES

  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

    मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व "इद" का अवसरमा भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    बिदाका लागि नेपाल मुस्लिम आयोगले सिफारिस गरेको हो ।

    aayog-1.jpg

    २०७९, बैशाख १९ सोमवार०३:०५:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार