आज विराटनगरमा काँग्रेसको आमसभा, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

आज विराटनगरमा काँग्रेसको आमसभा, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

२०७९, बैशाख २१ बुधवार

  • 1.2K
    SHARES

  • आज विराटनगरमा काँग्रेसको आमसभा, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

    काठमाडौँ । नेपाली काँग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ।

    प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

    विराटनगर महानगरपालिकामा गठबन्धनबाट काँग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्।

    काँग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरु गर्दै छ। वैशाख २७ भित्र काँग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।

    २०७९, बैशाख २१ बुधवार०७:२६:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार