विमानस्थलमा शङ्कास्पद वस्तु रहेको आशङ्का, आन्तरिक उडानका यात्रु बाहिर 

विमानस्थलमा शङ्कास्पद वस्तु रहेको आशङ्का, आन्तरिक उडानका यात्रु बाहिर 

२०७९, बैशाख २१ बुधवार

  • 1.2K
    SHARES

  • विमानस्थलमा शङ्कास्पद वस्तु रहेको आशङ्का, आन्तरिक उडानका यात्रु बाहिर 

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शङ्कास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ ।

    अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

    २०७९, बैशाख २१ बुधवार११:०४:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार